१६ भाद्र २०८०

मिति २०८० भाद्र १६ गतेका दिन देखी श्री रूद्रायणी माईकाे १२ बर्षे मेलाकाे शुरूवात भयाे

श्री रूद्रायणी माईकाे १२ बर्षे मेलाकाे शुरूवाट मिति २०८० भाद्र १६ गतेका दिन माईकाे गुप्तबासबाट भएकाे थियाे भने मिति २०८० असाेज १२ गते परम्परागत रूपमा पुजाआजा तथा नित्य गरि लगभग २८ दिनमा श्री रूद्रायणी माईलाई गुप्तबासबाट निकाल्ने तथा मन्दिरकाे ढाेका खाेल्ने कार्य भयाे । श्री रूद्रायणी माईलाई गुप्तबासबाट निकाल्नु अगाडि देवगणबाट गरिएका कार्यकाे झलक….



 


सुचना

स्वास्थ्य शिविर सम्बन्धि सुचना ।
थप पढ्नुहोस्

सेवाग्राहीहरुको आफ्नो भनाई

यस वडाका जन प्रतिनिधि र कर्मचारीहरू सबै अत्यन्त सेवाशील र सकारात्मक हुनुहुन्छ ।


बुद्धि डंगोल -

ललितपुर

ललितपुर महानगरपालिकाको एउटा कला संस्कृतिको शहर हो । यो आफैमा विशिष्ट ऐतिहासिक पहिचाहन बोकेको शहर हो । पर्यटन विकासमा महत्वपूर्ण भुमिका निभाएको ललितपुर महानगरपालिका कै अभिन्न अंगको रुपमा परिचित वडा नं. २१ हो ।


बिन्दिया महर्जन -

ललितपुर