चैत्र २०८०

श्री रुद्रायणी देवी नाच प्रदर्शनीका लागि फुल प्रसाद मयेर बालेन ज्युलाई प्रदान गरियो

एतिहासिक सांस्कृतिक धरोहर खोकनाको श्री रुद्रायणी देवी १२ वर्ष मेलाको उपलक्ष्यमा , काठमाडौँ नगरपालिकाका विभिन्न क्षेत्रमा श्री रुद्रायणी देवी नाच प्रदर्शनीका लागि, गर्नुपर्ने प्रारम्भिक चरणको पारम्पारिक कृयाकलाप स्वाँ तवनेगु (फुल प्रसाद दिन जानू पर्ने चल्न भएकाले) ,आज मिति २०८०/१२/९ गते का दिन श्री रुद्रायणी गुथी बाट स्वाँ तवनेगु (फुल प्रसाद) येँ महानगरपालिकाका मयेर बालेन ज्युलाई प्रदान गरियो ।
“श्री रुद्रायणी शरणम “
श्री रुद्रायणी गूठी परिवार

सुचना

स्वास्थ्य शिविर सम्बन्धि सुचना ।
थप पढ्नुहोस्

सेवाग्राहीहरुको आफ्नो भनाई

यस वडाका जन प्रतिनिधि र कर्मचारीहरू सबै अत्यन्त सेवाशील र सकारात्मक हुनुहुन्छ ।


बुद्धि डंगोल -

ललितपुर

ललितपुर महानगरपालिकाको एउटा कला संस्कृतिको शहर हो । यो आफैमा विशिष्ट ऐतिहासिक पहिचाहन बोकेको शहर हो । पर्यटन विकासमा महत्वपूर्ण भुमिका निभाएको ललितपुर महानगरपालिका कै अभिन्न अंगको रुपमा परिचित वडा नं. २१ हो ।


बिन्दिया महर्जन -

ललितपुर